ads

सासु भन्दा गुणि त ससुरा थिए ।।

केही पूरा थिए, केही अपूरा  थिए ।
आमा बाबु सहितका टुहरा थिए ।।

आफ्नो दोष लुकाउदै बुहारी भन्दै थिई,
सासु भन्दा गुणि त ससुरा थिए ।।

गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

मिमराज पाण्डेय विदेश नीति अनलाइनका संस्थापक हुन् । उनी भूकम्प पछिको नेपालको पुनर्निर्माणमा केन्द्रित साप्ताहिक टेलिभिजन कार्यक्रम बलियो घरको रिपोर्टर/रिसर्चर पनि हुन् । अल थ्री मिडिया घर प्रालिमा करिब ४ वर्ष अघिदेखी रिर्पोटरको रूपमा काम गर्दै आएका मिमराज पर्यटन, विदेश मामिला, विकास र साहित्यिक पत्रकारितामा विशेष रुचि राख्दछन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रको विद्यार्थी भएकाले लेख्न अलि रुचाउछन्, उनी । ...

0 टिप्पणी:

Post a Comment